श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका धार्मिक प्रबक्ता आदरणीय पण्डित श्री कृष्ण प्रसाद सापकोटाजीलाई श्रीकृष्ण प्रणामी धर्मको क्षेत्रमा उहाँले पुर्याएको योगदान को कदर गर्दै हरेक ३ बर्षमा प्रदान गरिने "रामुलिला स्मृति पुरस्कार" एवं युवा परिषद नेपालको युवा विकास अक्षय कोषमा रु. २५१०० प्रदान गरि आजीवन संरक्षक सल्लाहकारको सदस्यता प्राप्त गर्नुभएकोले दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिदै.. 

-मिति २०७२् भाद्र १ गते मंगलबार, 
-श्रीकृष्ण प्रणामी मन्दि, प्राणनाथ आश्रम, कोटेश्वर, काठमाडौँ





 
Top