श्रीकृष्ण प्रणामी मन्दिर नवतनधामका गादिपती १०८ श्री अमृतराज महाराजजीको सानिध्यमा यस वर्षको बितक कार्यक्रम श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल अन्तर्गत काठमाण्डौ उपत्यकामा रहेका श्रीकृष्ण प्रणामी मन्दिर तथा सत्संग समूहहरुमा यही २०७३ साल श्रावण ९ गते देखि भाद्र ८ गतेसम्म सञ्चालन हुने वितक कार्यक्रमको विवरण यस प्रकार रहेको ब्यहोरा जानकारको लागि अनुरोध गरिन्छ ।

तालिका हेर्न यहाँ क्लिक गर्नुहोस |


श्रीकृष्ण जन्माष्टमी पर्व भाद्र ९ गते श्री नवतनधाम गोठाटारमा हर्षाेउल्लासका साथ मनाउने भएको हुँदा भाद्र ८ गते नै मन्दिरहरुले आ–आफ्ना स्थानमा वितक कार्यक्रमको पूर्णाहुति गरी सहभागी भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ। प्रणााम

सम्पर्क 
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति काठमाण्डौका अध्यक्ष श्री बासुदेव थापा,     ः ९७५१००५५५५

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति ललितपुरका अध्यक्ष श्रीकेदार प्रसाद तिम्सिना,     ः ९८४१२८५९४८
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष श्री बिष्णु प्रसाद न्यौपाने,     ः ९८४१३५८४८२
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्री नवतनधामका संचालक समितिका अध्यक्ष श्री रमेश पौडेल,     ः ९८४१२०८८५५
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्री नवतजधामकी कार्यालय सचिव श्री कृष्णमाया प्रणामी,    ः ४९९१८५०





 
Top