सद्गरूकाे प्राकट्य रासमहाेत्सव, नवतनधामकाे वार्षिकी साथै जगतगरू महाराजश्रीकाे अागमन उत्सव यी सबै महाेत्सवहरू श्रीवतनधाममा एकै मञ्चबाट २०७३ साल असाेज २७,२८,२९ गते त्रयाेदशी, चतुर्दशी र पुर्णिमामा हुने भएकाेले गर्दा समग्र सुन्दरसाथजीहरूले भाग लिनुहुन हार्दिक अनुराेध गर्दछाै । तत्पश्चात कार्तिक ३ गते देखी ९ गतेसम्म श्रीकृष्ण प्रणामी अाध्यात्मिक शिविर पनि राखिएकाे छ । त्यसमा विशेष ९, १०, ११,१२ कक्षा पढ्ने विधार्थीलार्इ प्राथिमकता दिइएकाे छ । साथै अरू सबैले भागलिन सक्नुहुनेछ । प्रणाम ।


 
Top