धर्माचार्य जगदगुरु १०८ कृष्णमणिजी महाराजको भूकम्पबाट क्षतिग्रस्त क्षेत्र अवलोकन क्रममा हेटौडा भ्रमण: 
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति तथा मकंवानपुर जिल्लाका प्रारम्भिक समितिहरुका सम्पूर्ण पदाधिकारी तथा सदस्य गण लगायत सज्जन सुन्दर साथहरुले आ आफ्नो मोटर साइकल मा दिनको करिब ११ देखि १२ बजे बिचमा सामरी पुलबाट स्वागत गर्दै सुरक्षा साथ दिदै नगर परिक्रमा गराउदै प्रथम श्रीकृष्ण प्रणामी मन्दिर, गौरीटार त्यसपछि प्रणामी नगर हुदै अन्त्यमा श्रीकृष्ण प्रणामी मन्दिर हेटौडा बजारमा अशिर्बचन प्रदान गर्ने कार्यक्रम रहेकोले सबैमा यो सूचनालाई आधारमानी उपस्थितिको लागि हार्दिक अनुरोथ गर्छौं.. |

प्रणाम//
 
Top