श्रीकृष्ण प्रणामी धर्म श्रीनिजानन्द सम्प्रदायमा करिब चार सय बर्ष देखि श्रावण  शुक्ल पंचमी देखि एक महिना सम्म श्रीमद् वीतक कथा–प्रवचन सबै श्रीकृष्ण प्रणामी मन्दिरहरुमा हुँदै आएको सर्ब बिदीतै छ । श्री नवतनधामका गादिपति परम् पूज्य सन्त श्री १०८ अमृतराजजी महाराजको सानिध्यमा यस वर्ष यही २०७२ श्रावण १९ देखि सम्पूर्ण श्रीकृृष्ण प्रणामी मन्दिरहरुमा श्रीमद् वीतकको कथा प्रवचन भैरहेको छ । श्रीकृष्ण प्रणामी धर्मका विद्वान विदुषीबाट अमृतमय वाणीमा हुने प्रवचनको लाभ लिन सबै सुन्दरसाथ तथा भक्तजनहरुलाई आफ्नो पाएक पर्ने मन्दिरमा सहभागी हुन विनम्र अनुरोध गरिन्छ । साथै यस वर्षको श्रीकृष्ण प्राकट्य महोत्सव भाद्र १९ गते श्री नवतनधाम, काठमाडौंमा भव्य रुपमा मनाइने भएको हुँदा उक्त कार्यक्रममा सपरिवार पाल्नु भई आफ्नो जीवनलाई धन्य बनाउन हुन हार्दिक निमन्त्रणा गर्दछौं ।


काठमाण्डौ उपत्यकामा रहेका मन्दिरहरुमा हुने वीतक प्रवचन तालिका :

 १ श्री नवतनधाम मन्दिर कागेश्वरी मनोहरा ११ गोठाटार
शस्त्री श्री श्याम प्रसाद ओझा श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो १ देखि ३ बजेसम्म पुरा एक महिना  
श्री यूगलस्मृति भवन का.म.न.पा. ३२ डिल्ली बजार 
पं.श्री हेम प्रसाद दहाल श्रावण १९ देखि भाद्र १८गतेसम्म विहान ७ देखि ९ बजेसम्म पुरा एक महिना
श्री प्राणनाथ सेवा आश्रम का.म.न.पा.३५ कोटेश्वर,
पं. श्री कृष्ण प्रसाद सापकोटा श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो २ देखि ४ बजेसम्म पुरा एक महिना
श्री गोंगबु सत्संग भवन का.म.न.पा. गोंगवू वसपार्क
प्रचारक श्री प्रभु दर्शन श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो १ देखि ३ बजेसम्म पुरा एक महिना
श्री भैमाल मन्दिर गोठाटार  काठमाडौं
पं. श्री कृष्ण प्रसाद सापकोटा श्रावण १९ देखि भाद्र १८गतेसम्म विहान१०ः३० देखि १बजेसम्म पुरा एक महिना
श्री दहचोक मन्दिर चन्द्रागिरी न.पा.१ दहचोक
पुजारी श्री प्रेमनाथ चौलागाइं श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो १ देखि ३ बजेसम्म पुरा एक महिना
श्री नीजानन्द अनूशरण गृह का.म.न.पा.  सिनामंगल
प्रचारक श्री कृष्णबाबु प्रणामी भाद्र ४ देखि १८ गतेसम्म दिउसो १ देखि ३ बजेसम्म पछिल्लो १५ दिन
श्री कीर्तिपूर मन्दिर जाखा, पांगा  काठमाडौं
पं. श्री कूशलदास बराल भाद्र ५ देखि १२गतेसम्म दिउसो १२ देखि ४ बजेसम्म जनै पूर्णिमामा समापन 
९ श्री यूटिकी  मन्दिर फर्पिंग, दक्षिणकाली
विदूषी लिला प्याकूरेल श्रावण १९ देखि २५गतेसम्म दिउसो ११ देखि २ बजेसम्म सूरुको सात दिन
१० श्री गोलढुंगा मन्दिर गोलढुंगा, काठमाडौं  
पं. श्री मोहन संजेल भाद्र १२ देखि १८गतेसम्म दिउसो १२ देखि २ बजेसम्म अन्तिम सात दिन  
११ श्री आलापोट मन्दिर आलापोट, काठमाडौं
श्री १०८ अमृतराज महाराजजी श्रावण २३ देखि २९ गतेसम्म बेलुका ४ देखी ६ बजेसम्म सात दिन  
१२ श्री नीजानन्द सत्संग समुह का.म.न.पा.  सितापाइला
भाद्र १२ देखि १८गतेसम्म वेलूका ५  खि ७ वजेसम्म अन्तिम सात दिन
१३ श्री ब्रम्हसभा कुंजवन  कटुन्जे भक्तपुर
प्रचारक श्री पुरुषोतम खतिवडा श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो ११ देखि ३ बजेसम्म पुरा एक महिना  
१४ श्री मूलमन्दिर इमाडोल ललितपुर
प्रचारक श्री राजरसिक बस्नेत श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो १० देखि १ बजेसम्म पुरा एक महिना 
१५ श्री नीजानन्द आश्रम पुल्चोक ललितपुर
प्रचारक श्री सून्दरमणि शास्त्री श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो १० देखि १ बजेसम्म पुरा एक महिना 
१६ श्री हरिसिध्दी मन्दिर हरिसिध्दी ल.पु.
प्रचारक श्री प्रज्ञानन्द सागर श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो १ देखि ४ बजेसम्म पुरा एक महिना
१७ श्री धापाखेल मन्दिर धापाखेल ल.पु.
शास्त्री श्री प्रल्हाद राज न्यौपाने श्रावण १९ देखि भाद्र १८गतेसम्म दिउसो २ देखि ४ः३०बजेसम्म पुरा एक महिना
१८ श्री सूनाकोठी मन्दिर सूनाकोठी ल.पु.
प्रचारक श्री मेध बस्नेत श्रावण १९ देखि भाद्र १८गतेसम्म विहान ७ देखि ९ बजेसम्म पुरा एक महिना
१९ श्री चूनिखेल मन्दिर चूनिखेल ल.पु.
प्रचारक श्री प्रल्हाद श्रावण १९ देखि भाद्र १८गतेसम्म विहान ७ देखि १० बजेसम्म पुरा एक महिना
२० श्री शंखू मन्दिर शंखू ल.पु.
पं. श्री हिरामणि त्रिपाठी भाद्र १० देखि भाद्र १८गतेसम्म दिउसो १ देखि ५ बजेसम्म अन्तिम नौ दिन

श्रीकृष्ण प्राकट्य महोत्सव कार्यक्रम
मितिः २०७२ भाद्र १९ गते
मन्दिर दर्शन: बिहान ४ बजे देखी
झाँकी तथा सास्कृतिक कार्यक्रम: विहान ९ बजे देखी राती १२ बजे सम्म 

विनित
श्री नवतनधाम
श्रीकृष्ण प्रणामी मन्दिर
कागेश्वरी मनहरा–११, गोठाटार काठमाडौ
संपर्क टेलिफोन ०१.४९९१८५०,











 
Top