प्राणअाधार सुन्दरसाथजी प्रेम प्रणाम ।
परम पुजनिय जगद्गुरू १०८ श्री कृष्णमणि महाराजश्रीकाे शुभजन्माेत्सव मिति २०७३ पाैष १७ गते अाइतबार तदनुसार जनवरी 1st 2017 मा पर्ने भएकाेले  श्री नवतनधाममा १०८ मेहेरसागर पाठ, जप र अारती विहान ९ बजे गरिने भएकाेले सम्पूर्ण सुन्दरसाथ एवं भक्तजनहरूलार्इ शुभ मंगल दिनमा महाराजश्रीकाे सुस्वास्थ्य दिर्घायूकाे कामनाका लागि सम्पूर्ण सुन्दरसाथजीहरूलार्इ सादर अामन्त्रण गर्दछाैं ।
श्रीकृष्ण प्रणामी श्रीनतनधाम
व्यवस्थापन समिति परिवार ।

 
Top