यही मिति २०७३ साल  अाश्विन १३ गते महामति स्वामी श्री प्राननाथजीकाे प्राकट्य उत्सव कार्यक्रमका लागि श्री नवतनधाममा पारायणका साथै कार्यक्रममा सहभागीका लागी सादर अनुराेध छ । समय विहान ११ बजे । प्रणाम ।

 
Top