हर वर्षकाे जस्तै यस वर्ष पनि २०७३ श्रावण ४ गते मंगलबार श्री नवतनधाममा परम पुज्य १०८ श्री अमृतराज महाराजजीकाे सानिध्यमा गुरू पुर्णिमा महाेत्सव धुमधामका साथ मनाइने छ साे अवसरमा सबै सुन्दरसाथलार्इ अामन्त्रित गरिन्छ । यसै गरी श्रीकृष्ण प्रणामी धर्ममा वीतक कथा हर वर्ष हुने गरेकाे छ त्यही अनुरूप यसपाली २०७३ सालकाे वीतक पनि श्रावण ७ र ८ गते उपवास रही विरहकाे प्रकरणकाे गायन गरेर तत्पश्चात श्रावण ९ गते वीतक प्रारम्भ हुने छ । प्रणाम ।

श्रीकृष्ण प्रणामी मन्दिर श्रीनवतनधाम, काठमाडैां ।





 
Top