श्रीनवतनधाम संचालक समितिद्वारा नवबर्ष २०७३ को शुभअवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान तथा भंजन संगीत सहितको कार्यक्रममा उपत्यकामा रहने युवा परिषद नेपालका सम्पूर्ण केन्द्रिय पदाधिकारी, जिल्ला समिति तथा प्रारम्भिक समितिका सम्पूर्ण पदाधिकारी लगायत सम्पूर्ण सुन्दरसाथहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं... प्रणाम../-महासचिव, युवा परिषद नेपाल..
समय: बैशाख १, २०७३, (भोलि) दिनको १ बजे,
स्थान: नवतन धाम, गोठाटार

 
Top