अागामी २०७२ साल चैत्र १४ गते देखि १६ गतेसम्म यस श्रीकृष्ण प्रणामी मन्दिर श्री नवतनधाममा छैठाै वार्षिक महाेत्सव भव्यताका साथ मनाइने भएकाेले उक्त कार्यक्रममा सम्पूर्ण सुन्दरसाथ भक्तजनहरूकाे उपरस्थितका लागि हार्दिक निमन्त्रणा गरिएकाे व्यहाेरा अनुराेध छ । प्रणाम । 


 
Top